- संगालोखबर संवाददाता
आगलागीको नमुना तस्वीर

मोरङ । मोरङको लेटाङमा शनिवार ग्वाली घर जल्दा चार लाख बराबरको क्षति भएको छ । मोरङको लेटाङ भोगटेनी नगरपालिका–९ बस्ने भीम बास्तोलाको छोरा वर्ष ४ को राहुल बास्तोलाले आगो खेलाउने क्रममा आफ्नै ग्वालीमा आगो सल्किएको हो ।

काठ र टिनले बनेको उक्त ग्वालीमा पराल राखिएको थियो । स्थानीयबासी र प्रहरीले आगो नियन्त्रणमा लिएको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!