संगालो खबर/
धनकुटा । नेपाल नेत्र ज्योती संघ धनकुटाको आठौं जिल्ला अधिवेशनबाट पुनः दोर्ण गुरागाई अध्यक्षमा चयन भएका छन ।

Advertisement

आईतवार सम्पन्न अधिवेशनले गुरागाईको अध्यक्षतामा १३ सदस्य जिल्ला कार्यसमिति चयन गरेको हो ।

नव गठित समितिको सदस्यहरुमा ठेगनाथ घिमिरे, ऋषिराम ढुंगाना, रेणु श्रेष्ठ, अस्मिका राई, डा.घनश्याम भट्टराई, कुसुम श्रेष्ठ, जयप्रसाद निरौला, पुरेन्द्रलाल श्रेष्ठ, रोशेष श्रेष्ठ, असोक वाग्ले, जयन्द्र प्रदान र रमेश शाक्य चयन भएका छन ।

कार्यमितिको बैठकबाट संघको पदाधिकारी चयन गरिने नेत्रज्वती संघले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!