धनकुटामा प्रहरी नियन्त्रणमा रहेका अभियुक्त फरार
धनकुटा । धनकुटामा प्रहरीको नियन्त्रणमा रहेका एक अभियुक्त फरार भएका छन् । प्रहरीले पक्राउ गरी जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षणका लागि ल्याएका बेला विहान करिब ९ः२५ बजे अभियुक्त भागेका हुन् ।
अस्पताल अगाडि रहेको गल्लीबाट अभियुक्त भागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् । पुलिसको नियन्त्रणमा रहेका बेला उनी अस्पताल अगाडि रहेको गल्लीबाट भागेको स्थानीय रमेश पौडेलले जानकारी दिए । ‘पुलिसले पक्रेर मेडिकल...































