काठमाडौँबाट धरान आइरहेको बस चितवनमा ट्रकसँग ठोक्किँदा १० जना घाइते
सुनसरी । काठमाडौँबाट सुनसरीको धरान आइरहेको बस पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिका–५, पम्फा पुलमा ट्रकसँग ठोक्किँदा १० जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट धरान आइरहेको बा प्र०१–००६ख ४७९९ नम्बरको बस र ना६ख ५९२७ नम्बरको ट्रक आज बिहान ठोक्किएका थिए ।
प्रहरीका अनुसार घाइतेमध्ये सातजनाको अवस्था मध्यम छ भने तीनजनाको अवस्था सामान्य छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार घाइतेह...




























