ट्याक्टर र अटो ठोक्किँदा भोजपुरमा बालिकाको मृत्यु
भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ जरायोटारमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्गको भोर्लाबोट भन्ने स्थानमा भएको दुर्घटनामा स्थानीय एक बालिकाको सोमबार बेलुका मृत्यु भएको छ ।
लेगुवाबाट भोजपुरतर्फ आउँदै गरेको प्र–२०३–००३ त २८९० नम्बरको ट्याक्टर र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०२–००३ ह ६७४ नम्बरको अटो आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटना...




























