नोवेलमा सुरु भयो ‘अटोइम्यून’ रोगको विशेष जाँच
विराटनगर । पूर्वी नेपालमा पहिलो पटक विराटनगरस्थित नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले ‘इम्युनोफ्लुरेसेन्स’ प्रविधिबाट ‘अटोइम्यून’ डिजिजको जाँच सुरु गरेको छ । नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्याथोलोजिष्ट डा. ओसन श्रेष्ठका अनुसार यो प्रविधिलाई सवैभन्दा उच्च स्तरको मानिन्छ ।
उनका अनुसार यो प्रविधिले लगभग सतप्रतिशत जाँचमा अटोइम्यून डिजिज भए नभएको पुष्टि गर्छ । विज्ञका अनुसार अटोइम्यून डिजिज रो...




























