सांस्कृतिक उत्सवमा रमाउँदै धनकुटाको किरात समुदाय
धनकुटा । धनकुटामा परम्परागत खानपान, भौलिक भेषभूषा प्रदर्शनी तथा सांस्कृतिक उत्सव सुरु भएको छ । किराँत राई यायोख्खा धनकुटाको आयोजनामा आइतवारदेखि सांस्कृतिक उत्सव सुरु भएको हो ।
उत्सवको उद्घाटन संघीय सरकारका खानेपानी मन्त्री राजेन्द्रकुमार राईले गरेका थिए । उत्सव त्यस अवसरमा विभिन्न जातिका मौलिक सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो । धनकुटाको तल्लो टुँडिखेलमा किरात संस्कृतिको संरक्षण एवं उभौली पर्...































