कार्य सम्पादन मूल्याङ्कनमा धनकुटा नगरपालिका बन्यो जिल्ला प्रथम
धनकुटा । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्य सम्पादन मूल्याङ्कनमा धनकुटाका सात वटै पालिका मध्ये सबैभन्दा बढी अङ्क ल्याएर धनकुटा नगरपालिका प्रथम बनेको छ । प्रदेश तथा स्थानीय सरकारको वित्तीय समानीकरण अनुदान सिफारिस गर्न आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा ६६.६० अङ्क प्राप्त गर्दै धनकुटा नगरपालिका जिल्ला प्रथम बनेको हो ।
यता, १ नम्बर प्रदेशका १४ जिल्लाका १३७ पालिका मध्ये धनकु...































