संगालोखबर


विराटनगर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला पाँच हजार पाँच सय रुपैयाँले बढेको हो ।

महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

महासङ्घका अनुसार आज पनि चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर चार हजार दुई सय ५५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदी प्रतितोला चार हजार दुई सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!