संगालोखबर


विराटनगर । गायिका मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ बोलको पूर्वेली लोकभाका सार्वजनिक भएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द सङ्कलन तथा बसन्त सापकोटाको सङ्गीत संयोजनमा  पुर्बेली लोकभाका सार्वजनिक गरिएको हो ।

विक्रम डिसीको छायाङ्कन, मनोज कार्कीको सम्पादन तथा विल्सन विक्रम राईको निर्देशनमा भिडियो तयार गरिएको हो । भिडियोमा विल्सन विक्रम राई, एलिसा राई, सोनाम तामाङलगायतको अभिनय रहेको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!