संगालोखबर


रसुवा । रसुवामा ड्युटीमा गएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन् ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी निरीक्षकको कमान्डको ड्युटीमा खटिएको टोली सम्पर्कविहीन भएको हो ।

बीओपी टिमुरे सुरक्षित भएपनि ड्युटीमा खटिएको टोली सम्पर्कविहीन भएको सशस्त्रले जनाएको छ । चीनको तिब्बत क्षेत्रबाट आएको बाढीले टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्याएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!