रस्मिताले पहिरिइन् नोबेल मिस नेवाः कोशीको ताज (भिडियोसहित)
मोरङ । बिराटनगरकी रस्मिता उदास नोवेल मिस नेवाः कोशी बिजेता बनेकी छन् । बिराटनगर स्थित वीरेन्द्र शभागृहमा शनिबारराति सम्पन्न फाईनलमा ११ प्रतियोगिलाई उछिन्दै रस्मिताले तेस्रो संस्करणको मिस नेवाः ताज पहिरिएकी हुन् ।
पूर्व मिस नेवाः बिजेता सुदा श्रेष्ठले उदासलाई ताज पहिराईन् । त्यस्तै बिराटनगरकै सुनैना श्रेष्ठ फस्ट रनरअप र धरानकी सुजना तुलाधर सेकेण्ड रनरअप बनिन् । सञ्चारकर्मीसमेत रहेकी बिजेता उदासल...