संगालोखबर


विराटनगर । नेपाली बजारमा सुनको मूल्यमा ऐतिहासिक नयाँ रेकर्ड कायम भएको छ । आज प्रतितोला तीन हजार छ सय रुपैयाँ बढेर सुनको मूल्यले नयाँ किर्तिमान बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९० हजार छ सय रुपैयाँ पुगेको छ । बुधबार सुन प्रतितोला एक लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!