विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाउने निर्णय

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदबाट हटाउने निर्णय

विराटनगर । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने निर्णय भएकाे छ । आज साँझ बसेकाे मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेकाे बताइएकाे छ । सरकारले घिसिङलाई यसअघि पटकपटक स्पष्टीकरण सोध्दै आएको थियो ।
प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित

प्रेस चौतारीको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित

विराटनगर । प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे निर्वाचित भएका छन् । विराटनगरमा आयोजित प्रेस चौतारी नेपालको १० औं राष्ट्रिय महाधिवेशनले पाण्डेको नेतृत्वमा ९९ सदस्यीय केन्द्रिय कमिटी सर्वसम्मत निर्वाचित गरेको हो । उपाध्यक्ष द्वय पाण्डे र राजेश राईले अध्यक्षमा दावी गरेका थिए । बन्दसत्रमा राईले मन्तव्यमार्फत आफ्नो दावी फिर्ता लिएपछि पाण्डे सर्वसम्मत अध्यक्ष बनेका हुन् । महाधिवेशनबाट उपाध्य...
धनकुटामा सुमो दुर्घटना हुँदा सात जना घाइते

धनकुटामा सुमो दुर्घटना हुँदा सात जना घाइते

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कार्कीछापमा सुमो दुर्घटना भएको छ । आज दिउँसो २ः३० बजे धरानबाट संखुवासभातर्फ जाँदै गरेको प्रदेश नं १-०२-००१ ज ४०६६ नम्बरको सुमो दुर्घटना भएको हो । दुर्घटनामा सात जना घाइते भएका इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायव निरीक्षक रमेश प्रधानले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार अगाडिको टायर पड्किएर सुमो दुर्घटनामा परेको हो । दुर्घटनामा संखुवासभा...
इलाममा बालिका बलात्कार प्रकरण : पीडकसहित चार जना पक्राउ

इलाममा बालिका बलात्कार प्रकरण : पीडकसहित चार जना पक्राउ

विराटनगर । इलाममा १३ वर्षीया बालिका बलात्कार प्रकरणमा चार जना पक्राउ परेका छन् । पीडितलाई अदालत जान रोक्ने उद्देश्यले तीन लाख रुपैयाँ दिएर घटना गुपचुप बनाउन खोज्ने पीडकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार बलात्कारमा संलग्न इलाम माई नगरपालिका-२ का २४ वर्षीय केशव गिरी र घटना मिलाउन खोज्ने उनका बुबा ५८ वर्षीय केदारनाथ गिरी, ४३ वर्षीय काका नारायण गिरी र छिमेकी ३८ वर्षीय तुलाधर...
प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको दोस्रो दिन (फोटो फिचर)

प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको दोस्रो दिन (फोटो फिचर)

विराटनगर । नेकपा एमाले निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन जारी छ । विराटनगरमा आइतबारबाट सुरु भएको महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशनमा एक पक्ष निर्वाचन हुनुपर्ने र अर्को पक्ष केन्द्रको निर्देशन अनुसार नै नेतृत्व चयन गर्नुपर्ने पक्षमा देखिएको छ । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । कार्यतालिकामा मतदानको समय भने तोकिएको छैन ...
पतिको हत्या आरोपमा पत्नी पक्राउ

पतिको हत्या आरोपमा पत्नी पक्राउ

विराटनगर । महोत्तरीमा पतिको हत्या गरेको आरोपमा पत्नी पक्राउ परेकी छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-८ दिगम्बरपुरका शिवशंकर महतोको हत्या आरोपमा उनकै पत्नी सिर्जना महतो पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार सिर्जनालाई पक्राउ गरेर घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको छ । गत शुक्रबार साँझ साढे ५ बजेतिर गौशाला नगरपालिका-८ को सागरनाथ वन विकास परियोजनाको जंगलमा शिवशंकरक...
ताप्लेजुङमा आगलागी हुँदा ६ लाखको क्षति

ताप्लेजुङमा आगलागी हुँदा ६ लाखको क्षति

विराटनगर । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-५ थुकिमाको सिङथाप टोलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । खोले पकाउने चुल्होबाट सल्किएको आगोले स्थानीय सन्तोष तामाङको काठ र जस्तापाताले बनेको दुई तले घर जलेर नष्ट भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार आगलागीबाट घरभित्र राखिएको खाद्यान्न, सुनका गरगहना, ७० हजार नगद र अन्य सामग्री जलेका छन् ।हावाहुरीको समय भएकाले सावधानी अपनाएर आगो बाल्न...
कोशीका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ

कोशीका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । झापा, मोरङ र उदयपुरबाट खटिएको प्रहरी टोलीले आइतबार प्रतिबन्धित लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय झिलझिले झापाबाट खटिएको प्रहरी टोलीले गौरीगञ्ज गाउँपालिका-१ भन्सार चोकबाट भारतको किसानगन्ज-२ का २३ वर्षीय सलमलाई पक्राउ गरेको छ । उनको साथबाट ४ ग्राम ५५ मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरी...
सुनको मूल्य घट्यो, चाँदीको स्थिर

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

विराटनगर । आज पनि सुनको मूल्य घटेको छ । आइतबार प्रतितोला नौ सय रुपैयाँले घटेको सुनको मूल्य आज छ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७३ हजार पाँच सय रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी प्रतितोला एक हजार नौ सय ८० रुपैयाँमा कारो...
नेपालमा राजतन्त्र ब्युँताउने कुरा सम्भव छैन : महासचिव पोखरेल

नेपालमा राजतन्त्र ब्युँताउने कुरा सम्भव छैन : महासचिव पोखरेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्यको विश्लेषण नगरी भ्रमका पछि दौडन नहुने बताएका छन् । आज विराटनगरमा प्रेस चौतारी नेपालको १० औं महाधिवेशनको उद्‌घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् । हिजो देश कहाँ थियो र आज कहाँ छ भन्ने कुरा विश्लेषण नगरी लोकतन्त्र आएपछि देशमा केही भएको छैन भनेर छरिएको भ्रमका पछाडि लाग्न नहुने उनको भनाइ थियो । महासचिव पोखरेलले वर्तमान सरका...
मोरङको जहदामा स्कुल बस दुर्घटना हुँदा १२ जना विद्यार्थी घाइते

मोरङको जहदामा स्कुल बस दुर्घटना हुँदा १२ जना विद्यार्थी घाइते

विराटनगर । मोरङको जहदा गाउँपालिका-४ सिसौबारी स्थित भित्री सडकखण्डमा स्कुलबस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना विद्यार्थी घाइते भएका छन् । आज बिहान करिब १०ः४५ बजे सु-प्रभा बोर्डिङ स्कुलको को २ ख ९५१७ नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा १० वर्षीय आर्यन हेमरन, ११ वर्षीय  रूपेश भलाटी, १० वर्षीय शंकर किस्कु, १० वर्षीय शिव किस्कु, ८ वर्षीय विष्णु मुर्मु, १२ वर्षीय रूपेश मर...
विराटनगरमा प्रेस चौतारीको १० औं महाधिवेशन सुरु (फोटो फिचर)

विराटनगरमा प्रेस चौतारीको १० औं महाधिवेशन सुरु (फोटो फिचर)

विराटनगर । नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन सुरु भएको छ । विराटनगरको होटल मनास्लु इनमा महाधिवेशन सुरु भएको हो । महाधिवेशनको उद्‌घाटन एमाले महासचिव शंकर पोखरेलले गरेका छन् । महाधिवेशनका लागि देशैभरबाट ९ सय बढी प्रतिनिधि सहभागि छन् । तीन दिनसम्म चल्ने महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । तस्बिर : सन्तोष सुवेदी...
खोटाङका राई भक्तपुरमा मृत भेटिए, हत्याको आशङ्का

खोटाङका राई भक्तपुरमा मृत भेटिए, हत्याको आशङ्का

विराटनगर । खोटाङको केपिलासगढी गाउँपालिका-२ घर भएका ६६ वर्षीय ओम प्रकाश राई भक्तपुरमा मृत भेटिएका छन् । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-९ बोडे निलबाराहीस्थित पिकनिक स्पोर्ट नजिक पार्किङ स्थलमा उनी मृत भेटिएका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उनको दाहिने कानको छेउ र टाउकोमा चोट लागेको छ । उनको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । उनी कवाडीको सामान सङ्कलन गर्ने व्यक्ति रहेको खुले...
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा एक हजार रुपैयाँले घटेको सुनको मूल्य आज नौ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार प्रतितोला एक हजार नौ सय ९५ रुपैयाँमा कारोब...
आजबाट प्रेस चौतारीको महाधिवेशन, एमाले महासचिव पोखरेलले उद्‌घाटन गर्ने

आजबाट प्रेस चौतारीको महाधिवेशन, एमाले महासचिव पोखरेलले उद्‌घाटन गर्ने

विराटनगर । नेकपा एमाले निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको १० औं महाधिवेशन आजबाट सुरु हुँदैछ । विराटनगरको होटल मनास्लु इनमा तीन दिनसम्म चल्ने महाधिवेशनको उद्‌घाटन एमाले महासचिव शंखर पोखरेलले गर्नेछन् । यसअघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्‌घाटन गर्ने तयारी भएपनि ओली नआउने भएपछि पोखरेलले उद्‌घाटन गर्ने भएका हुन् । महाधिवेशनमा देशभरबाट ९ सय प्रतिनिधि विराटनगर आइपुगे...
सुनसरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सुनसरीमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु

विराटनगर । सुनसरीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार इटहरी उपमहानगरपालिका-५ हिरा होटल अगाडि पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार अन्दाजी ३५/४० वर्षको मृतक पुरुषको पहिचान खुल्न बाँकी छ । कम्मर र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिए...
झापामा १६ सय किलो गाँजासहित दुई जना पक्राउ

झापामा १६ सय किलो गाँजासहित दुई जना पक्राउ

विराटनगर । झापामा एक हजार ६ सय ३६ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका-४ मेची राजमार्गबाट दुई वटा ट्रकसहित धनकुटाको सहिदभूमि गाउँपालिका-४ का महेश राई र इलामको माईजोगमाई गाउँपालिका-२ का गङ्गाबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो । इलामबाट झापातर्फ आउँदै गर्दा को १ ख ५००१ र प्र १-०२-००२ ख ०५८४ नम्बरको ट्रकबाट सशस्त्र प्रहरी बलको टोलीले उनीहरूलाई शुक्रबार नियन्त्रणम...
धनकुटामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना

धनकुटामा वन डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना

धनकुटा । धनकुटामा डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम गरिएको छ । डिभिजन वन कार्यालयको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासङ्घ धनकुटाको संयोजनमा सचेतना सप्ताह कार्यक्रम गरिएको हो । सुख्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्दै गएपछि सचेतना कार्यक्रम गरिएको वन महासङ्घ धनकुटाका अध्यक्ष निलबहादुर थापाले जानकारी दिए । डढेलो रोकथामका लागि प्रत्येक वर्ष विशेष अभियान सञ्चालन गर्ने गर...
खोटाङमा चट्याङ लागेर महिलाको मृत्यु

खोटाङमा चट्याङ लागेर महिलाको मृत्यु

विराटनगर । खोटाङमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । आज बिहान चट्याङ लागेर केपिलासगढी गाउँपालिका-७ सुङ्देलकी ४५ वर्षीया दिलकुमारी राईको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार पानी परेपछि बिहान करिब ४ः३० बजे महिला आँगनमा राखेको सामान उठाउन गएकी थिइन् । सोही क्रममा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
विराटनगरमा २० लाखको लगानीमा खुल्यो ‘द मोक्स डिजाइनर यार्ड’ 

विराटनगरमा २० लाखको लगानीमा खुल्यो ‘द मोक्स डिजाइनर यार्ड’ 

विराटनगर । विराटनगर-९ ट्राफिक चोकमा ‘द मोक्स डिजाइनर यार्ड’ सञ्चालनमा आएको छ । विराटनगर-१२ का २६ वर्षीय देवानन्द अधिकारीले स्वदेशमा नै केही गर्नुपर्छ भन्ने उद्देश्यले २० लाखको लगानीमा डिजाइनर यार्ड सञ्चालनमा ल्याएका हुन् । भारतको पञ्जाब टेक्नोलोजी युनिभर्सिटी चण्डिगढबाट ‘फेसन डिजाइन’ मा ब्याचलर गरेका उनले ग्राहकको आकाङ्क्षालाई मध्यनजर गर्दै यसको सुरुवात गरेको बताए । सुरुवाती चरणमा २० लाखबाट सुर...
सुशासन कायम गर्न नसक्दा गणतन्त्रको आलोचना भयो : अर्जुननरसिंह केसी

सुशासन कायम गर्न नसक्दा गणतन्त्रको आलोचना भयो : अर्जुननरसिंह केसी

धनकुटा । नेपाली काँग्रेसका पूर्वमहामन्त्री अर्जुननरसिंह केसीले सुशासन कायम गर्न नसक्दा गणतन्त्रको आलोचना भएको बताएका छन् । आज काँग्रेस कोशी प्रदेश प्रशिक्षण विभागले धनकुटामा आयोजना गरेको ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा बोल्दै केसीले यस्तो बताएका हुन् । उनले गणतन्त्रप्रतिको निराशा काँग्रेसले मात्रै समाधान गर्न सक्ने बताए । देशमा अप्ठ्यारो पर्दा र हरेक परिवर्तनमा काँग्रेसको भूमिका महत्वपूर्ण ...
महेन्द्र मोरङका स्ववियु अध्यक्ष यादवलाई प्रचण्डको फोन

महेन्द्र मोरङका स्ववियु अध्यक्ष यादवलाई प्रचण्डको फोन

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको स्ववियु अध्यक्ष अखिल क्रान्तिकारीले जितेर इतिहास रचेको बताएका छन् । नवनिर्वाचित स्ववियु अध्यक्ष रोहित यादवलाई फोन गरेर बधाई दिँदै उनले यस्तो बताएका हुन् । अध्यक्ष प्रचण्डले यादवसँगको टेलिफोन संवादमा भने, ‘जे होस् एउटा हिस्ट्री बन्यो, महेन्द्र मोरङको अध्यक्ष जित्नु भनेको एउटा इतिहास रच्नु...
हत्या गरेर फरार भएको २० वर्षपछि कारागार चलान

हत्या गरेर फरार भएको २० वर्षपछि कारागार चलान

विराटनगर । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्षपछि पक्राउ परेका छन् । संखुवासभाको चैनपुर नगरपालिका-९ खाम्लिङका ५१ वर्षीय चतुरमान तामाङलाई चैत ६ गते प्रहरीले पक्राउ गरेको हो । संखुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राम कुमार लामिछानेका अनुसार गाउँघरमै लुकेर बसेको अवस्थामा तामाङ पक्राउ परेका हुन् । तामाङले २०६१ चैत २२ गते भोजपुरको अरुण गाउँपालिका-४ जरायोटारका ३६ वर्षीय पर्शुराम विश्वक...
पत्रकारिता क्षेत्रमा देखिएका विकृति हटाउनुपर्नेमा जनप्रतिनिधिहरूको जोड

पत्रकारिता क्षेत्रमा देखिएका विकृति हटाउनुपर्नेमा जनप्रतिनिधिहरूको जोड

धनकुटा । पत्रकारिता क्षेत्रको सबलीकरणका लागि पत्रकार नै जिम्मेवार हुनुपर्ने स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । बिहीबार नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिले धनकुटामा आयोजना गरेको पत्रकारिता क्षेत्रको सबलीकरणमा स्थानीय तहको भूमिका विषयक अन्तरसंवाद कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन् । स्थानीय तहको भूमिकाबारे छलफल कार्यक्रममा सहभागि जनप्रतिनिधिहरूले नीति निर्माण, कानुनी संरचना तथा पत्...
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

विराटनगर । आज सुनको मूल्य घटेको छ । बिहीबार स्थिर रहेको सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला एक लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार प्रतितोला दुई हजार ३० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैया...
धनकुटाबाट लागूऔषधसहित तीन जना पक्राउ

धनकुटाबाट लागूऔषधसहित तीन जना पक्राउ

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-१ त्रिवेणी घाटबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । सहिदभूमि-१ का ३१ वर्षीय हरिन्द्र राई, ४१ वर्षीय टिकाराम राई र ३२ वर्षीय नगेन्द्र राई पक्राउ परेका हुन् । बिहीबार दिउँसो पोखरेतर्फ जाँदै गरेको प्रदेश नं ३-०२-०७ प २९६४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँचका क्रममा प्रहरीले पक्राउ गरेको हो । उनीहरूको साथबाट एक सय ५० मिलिग्राम खैरो हेरोइन बरामद गर...
विराटनगरमा ढाका महाेत्सव सुरू

विराटनगरमा ढाका महाेत्सव सुरू

विराटनगर । विराटनगरमा ढाका महोत्सव २०८१ सुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, महिला उद्यम विकास समितिकाे आयाेजनामा आजबाट महाेत्सव सुरू भएकाे हाे । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महाेत्सवकाे उद्घाटन गरे । जैन भवनमा सुरू भएकाे महाेत्सवमा प्रदेश भित्रका ३० वटा ढाका उद्योगका स्टल राखिएकाे छ । मुख्यमन्त्री कार्कीले प्रदेशकाे ढाका उद्योगलाई प्राेत्साहन गर्न आवश्यक ब...
हरेक पार्टीका कार्यकर्ताको आर्थिक जीवन अपारदर्शी छ : विप्लव

हरेक पार्टीका कार्यकर्ताको आर्थिक जीवन अपारदर्शी छ : विप्लव

विराटनगर । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाली राजनीति सङ्कटमा गुज्रिएको बताएका छन् । आज प्रेस सेन्टर मोरङले आयोजना गरेको ‘वर्तमान राजनीति र समाजवादको यात्रा’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव विप्लवले यस्तो बताएका हुन् । ‘अहिलेसम्म सामन्तवादी सत्ताको कारणले उत्पीडनमा रहेका वर्ग, जाती, क्षेत्र, समुदायहरू जो छन् । उनीहरू सत्ताको मालिक बन्ने परिस्थिति ब...
यी हुन् विवरण नबुझाउने धनकुटाका २३ सहकारी

यी हुन् विवरण नबुझाउने धनकुटाका २३ सहकारी

धनकुटा । धनकुटा नगरपालिकाले आवश्यक विवरण बुझाउन सहकारी संस्थालाई पत्राचार गरेको छ । नगरपालिकाभित्र सञ्चालित २३ वटा सहकारीले समयमा आवश्यक विवरण नबुझाएकाले निश्चित समय तोकेर विवरण बुझाउन आग्रह गरिएको हो । नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै १५ दिन भित्रमा जरिवानासहित आवश्यक विवरण बुझाउन भनेको छ । सो समयमा पनि विवरण नबुझाएको खण्डमा संस्था खारेजीको प्रक्रिया अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत ...
मोरङ र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

मोरङ र सुनसरीबाट लागूऔषधसहित चार जना पक्राउ

विराटनगर । कोशी प्रदेशका दुई जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । बुधबार मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको छ । बेलबारी नगरपालिका-४ का ४३ वर्षीय पर्शुराम दर्जी र उनकै घरमा भाडामा बस्ने ३० वर्षीय सुशील मोतेलाई लागू...
धनकुटामा एसइई दिएर बाहिरिँदै गर्दा विद्यार्थी (फोटो फिचर)

धनकुटामा एसइई दिएर बाहिरिँदै गर्दा विद्यार्थी (फोटो फिचर)

धनकुटा । आजबाट माध्यमिक शिक्षा परीक्षा सुरु भएको छ । आज अनिवार्य अंग्रेजी, संस्कृत, अरेविक, संस्कृत भाषा र साहित्य विषयको परीक्षा भएको छ । धनकुटामा यस वर्ष दुई हजार पाँच सय ३५ जना परीक्षार्थी एसइईमा सहभागि भएका छन् । जसमा साधारण धारतर्फ नियमित दुई हजार एक सय २९ र ग्रेडबृद्धि दुई सय ८७ सहित दुई हजार चार सय १६ जना परीक्षार्थी सहभागि छन् । यस्तै प्राविधिक धारतर्फ नियमित एक सय चार र ग्रेडबृद्धि ...
error: Content is protected !!