गोपनीयता भङ्ग हुने डरले असुरक्षित गर्भपतन !
विराटनगर । आफ्नी साथीको अनिच्छित रूपमा गर्भ बसेपछि मोरङ ग्रामथान गाउँपालिका–५ तेतरियाकी धनलक्ष्मी पण्डित (नाम परिवर्तित) विराटनगरस्थित कोसी अस्पताल पुगिन् । गोपनीयता अपनाएर सुरक्षित रूपमा साथीको गर्भपतन गराइदिने उनको योजना थियो । तर, जब उनी परामर्शको लागि अस्पतालको परिवार नियोजनसम्बन्धी संस्थागत क्लिनक (एमसिएच) पुगिन्, तब उनलाई साह्रै नमज्जा लाग्यो । पहिला एक्लै गएर सोधपुछ गरेपछि गर्भवतीलाई अस्प...































