संगालोखबर सम्बाददाता

काठमाडौं । नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द हुने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

Advertisement

टिकटकका माध्यमबाट सामाजिक सद्भाव बिगार्ने काम भएकाले बन्द गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्री शर्माका अनुसार यो निर्णय तत्काल कार्यान्वयन हुनेछ, बन्द गर्नका लागि कुनै डेडलाइन तोकिएको छैन । अब, प्राविधिक पक्ष मिलाएर नेपालमा टिकटक नचल्ने बनाइने छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!