धनकुटाको मदनचोकमा बिक्रीका लागि ल्याइएको सयपत्री फूल । तिहारका कारण अहिले फूलको बिक्री निकै बढेको छ, धनकुटामा प्रतिमुठा २५ रुपैयाँका दरले फूल बिक्री भइरहेको छ ।
तस्वीर: सन्तोष सुवेदी/संगालोखबर
प्रकाशित मिति: आइतबार, कार्तिक २६, २०८०
समय: १२:५३:२३
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।