आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा ?
विराटनगर । आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक हजार एक सय रुपैयाँले बढेको हो । आज सुन तोलामा एक लाख ६२ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो तोलामा एक हजार बढेर सुन तोलामा एक लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार सुन तोलामा एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य पनि बढेको छ ।
महासङ्घका अनुसार चाँ...




























