संगालोखबर
फाइल तस्बिर

विराटनगर । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लडेर घाइते भएका छन् । हङकङमा केही दिनअघि बाथरुममा लडेर देउवा घाइते भएका हुन् ।

पूर्वप्रधानमन्त्री देउवानिकटका अनुसार देउवा उपचारपछि त्यहाँको स्थानीय अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

Advertisement

पछिल्लो समय हङकङमा बस्दै आएका देउवा बेलाबेला पत्नी पूर्वपरराष्ट्रमन्त्री डा. आरजु राणा देउवाका साथ हिँड्दै गरेको भिडियो सार्वजनिक हुने गरेको छ ।

उनी ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि भन्दै हङकङ पुगेका थिए । देउवा त्यसअघि १३ फागुनमा सिंगापुर गएका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!