षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार धनकुटाका पत्रकार लम्जेललाई
विराटनगर । नेपाल पत्रकार महासंघको ७१ औं स्थापना दिवसको अवसरमा धनकुटाका पत्रकार हरिबहादुर लम्जेल पुरस्कृत भएका छन् ।
पत्रकार महासंघ मोरङ शाखाले आज विराटनगरमा आयोजना गरेको कार्यक्रममा लम्जेललाई षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार प्रदान गरिएको हो ।
पत्रकार महासंघ धनकुटाका सचिव समेत रहेका लम्जेललाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुली, पत्रकार महासंघ मोरङकी अध्यक्ष...






























