धनकुटामा विशेष कार्यक्रम गरेर मनाइयो सहिद दिवस
धनकुटा । धनकुटामा विभिन्न कार्यक्रम गरेर सहिद दिवस मनाइएको छ । सहिद सरोकार समाज, सहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान, धनकुटा स्मृति प्रतिष्ठान, सहिद भिमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठान, सहिद स्मृति अध्ययन केन्द्र र हुसाडेक नेपालको संयुक्त आयोजनामा सहिद दिवस मनाइएको हो ।
सो अवसरमा धनकुटा नगरपालिका-६ स्थित सहिद भिमनाराण श्रेष्ठको सालिकमा माल्यार्पण गरी सहिदहरूप्रति श्रद्धाञ्जली अपर्ण गरिएको थ...































