
धनकुटा । धनकुटा नगरपालिकाको १७ औं नगरसभा सम्पन्न भएको छ । बुधबार नगरप्रमुख चिन्तन तामाङको अध्यक्षतामा नगरसभा सम्पन्न भएको हो ।
नगरसभाबाट विज्ञापन ऐन २०८२ र आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०८२ स्वीकृत भएको नगरपालिकाका योजना, प्रशासन तथा अनुगमन शाखा प्रमुख सीताराम गौतमले जानकारी दिए ।
यस्तै संशोधित विनियोजन ऐन २०८२ पनि स्वीकृति भएको उनले बताए ।

संगालोखबर 



















