संगालोखबर


विराटनगर । राम नवमीको अवसरमा विराटनगर जेसीजले सिङ्घिया नदी परोपकार घाटमा हुँदै आएको परमार्थ आरती लाई २१ थान कुर्सी हस्तान्तरण गरेको छ । शुक्रबार आयोजित सन्ध्या आरतीमा कुर्सी हस्तान्तरण गरिएको हो ।

विराटनगर जेसीजका अध्यक्ष कविराज दाहालले जेसीजले नेतृत्व विकाससँगै सामाजिक उत्तरदायित्व र धार्मिक सांस्कृतिक संरक्षणलाई पनि समान रूपमा अघि बढाउँदै आएको बताए ।

Advertisement

परमार्थ आरतीका उपाध्यक्ष नवराज काफ्लेले आरती स्थलमा भक्तजनहरूको सुविधाका लागि गरिएको सहयोगप्रति धन्यवाद व्यक्त गरे ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!