कोशी प्रदेशका पाँचसहित ६१ स्थानीय तहले अझै ल्याउन सकेनन् बजेट
विराटनगर । कोशी प्रदेशका पाँचसहित देशभरका ६१ स्थानीय तहले हालसम्म पनि चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्न सकेका छैनन् । ७५३ स्थानीय तहमध्ये ६९२ स्थानीय तहले मात्र बजेट सार्वजनिक गरी कार्यान्वयन गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गरिसक्नुपर्ने प्रावधान छ । तर, ६१ स्थानीय तहले हालसम्म पनि बजेट सार्वजनिक नगरेका हुन् । बजेट...































