सुनसरीको गढीका युवकको क्यानाडामा मृत्यु
सुनसरी । सुनसरीको गढी गाउँपालिकाका ३२ वर्षीय उदेश थान्दारको क्यानाडामा मृत्यु भएको छ । अन्टारियोको थण्डर वे सहरमा श्रीमतीसहित बस्दै आएका थान्दारको हृदयघातका कारण मृत्यु भएको एनआरएन क्यानाडाले जनाएको छ ।
उनी उच्च शिक्षा अध्ययनका लागि क्यानाडा गएकी श्रीमतीको आश्रितका रुपमा ६ महिनाअघि क्यानाडा गएर थण्डर वेमा बस्दै आएका थिए । एनआरएनए, क्यानाडाले थान्दारको अन्तिम संस्कार लगायतका आवश्यक विषयमा सहयोग ...





























