संगालोखबर
सांकेतिक तस्वीर

खोटाङ । खोटाङको विश्वज्योति उच्च माध्यमिक विद्यालयकी शिक्षिका सावित्रादेवी नेवारको पहिरोमा परेर मृत्यु भएको छ । बिहीबार बिहान पौने १० बजे विद्यालय जाँदैगर्दा बाटोमा पहिरोले पुरिएर शिक्षक मगरको मृत्यु भएको हो ।

रावाँबेसी गाउँपालिका–३ वडा कार्यालय छेउमा पहिरो जाँदा नेवारको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएकी उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!