धनकुटामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिने
धनकुटा । धनकुटामा चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिने भएको छ । आज जिल्ला प्रशासन कार्यालय धनकुटामा बसेको सुरक्षा निकाय र सरोकारवालाबीचको बैठकले यस्तो निर्णय गरेको हो ।
चाडवाडको बेलामा उपभोक्ता तथा यात्रुहरूलाई समस्या नपरोस् भन्ने उद्देश्यले साथै कुनै अप्रिय घटना हुन नदिन सादा पोसाकमा प्रहरी परिचालन गरिने बताइएको छ ।सवारी साधनमा विशेष चेकजाँच गरिने धनकुटाका प्रमुख जिल्ला अधिका...






























