सुनसरीको श्रीपुरमा दुर्घटनाः एकजनाको मृत्यु ३ घाइते
सुनसरी । सुनसरीको कोशी गाउँपालिकामा दुईजना मोटरसाइकल जुधेर भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुवै मोटरसाइकलका गरी तीनजना घाइते भएका छन् ।
प्रहरीका अनुसार कोशी गाउँपालिका–६ श्रीपुरस्थित सडकमा प्र.१–०४–००१ प ०१०५ नम्बरको मोटरसाइकल र प्र.१–०२–०४१ प ४४९५ नम्बरको मोटरसाइकल गएराति एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा प्र.१–०२–०४१ प ४४९५ नम्बरको मोटरसाइकल चालक कोशी गाउँपालिका–६ का प्रकाश भगतको मृ...



























