दुर्घटनामा एकजनाको मृत्यु, दुईजना गम्भीर घाइते
विराटनगर । मोरङका छुट्टाछुट्टै स्थानमा गएराति भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
सुनवर्षी नगरपालिका–६ खिर्किडाँगीस्थित कच्ची सडक खण्डमा मोटरसाइकलले ठक्कर दिंदा स्थानीय ५० वर्षीय सुरेन दासको मृत्यु मृत्यु भएको हो । उनलाई रंगेली अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कोशी अस्पताल रेफर गरिएको थियो । विराटनगर ल्याउने क्रममा उनको बाटामै ...




























