बेलबारी र सुन्दरहरैँचामा भएको सवारी दुर्घटनामा दुई महिलाको मृत्यु
विराटनगर । मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परेर दुई महिलाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । सुन्दरहरैँचा नगरपालिका-९ नागदेवीमा बुधबार बेलुका मोटरसाइकल र स्कुटर हुँदा एक जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार प्र १-०२-०४९ प ३७१८ नम्बरको मोटरसाइकल र प्र १-०२-०५१ प ७६३५ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक सुन्दरहरैँचा-९ की ३८ वर्षीया प्रमिला श्रेष्ठ...






























