कोशीका नवनियुक्त मन्त्री पराजुलीले जेनजी आन्दोलनका घाइते ढकाललाई भेटे
विराटनगर । कोशी प्रदेशका नवनियुक्त पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले जेनजी आन्दोलनका घाइते सान्तनु ढकाललाई भेटेका छन् ।
मोरङको बुढीगंगा-७ बरमनीया स्थित उनकै निवासमा पुगेर मन्त्री पराजुलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।
उनले ढकालका आफन्त र परिवारसँग भेट गरेर आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् । पराजुली मंगलबार कोशी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका हुन् ।
जेनजी आन्...






























