झापा–५ मा बालेन उम्मेदवार बन्दा ओलीलाई थप सजिलो हुन्छ : अध्यक्ष गिरी
झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा–५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थप मतान्तरले जित्ने एमाले झापा अध्यक्ष प्रेम गिरीले बताएका छन् ।
बालेन शाहले झापा–५ बाट चुनाव लड्ने चर्चाबीच अध्यक्ष गिरीले पत्रकारहरूसँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले बालेन झापा–५ बाट चुनाव लडेमा ओलीले झन धेरै मत पाउने दाबी गरे ।
पार्टी अध्यक्ष ओलीको नाम झापा–५ बाट एकल सिफारिस भएक...































