हत्याकाण्ड र १५ वर्ष पुरानो मुद्दा सुल्झाउने ओखलढुङ्गाका डीएसपी सर्वोत्कृष्ट घोषित
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन केसीलाई माघ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।
जटिल र संवेदनशील घटनाहरूको सफल अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन सफल भएको भन्दै प्रदेश प्रहरी कार्यालयले डीएसपी केसीलाई ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको हो ।
माघ १३ गते चिशंखुगढी गाउँपालिका-६ मा ७४ वर्ष...





























