संगालोखबर


विराटनगर । ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विश्वराज पोखरेल ५ मतले विजयी भएका छन् ।

नेपाली काँग्रेसका उम्मेदवार कुमार लुइँटेललाई विश्वराजले ५ मतले पराजित गरेका हुन् । रास्वपाका पोखरेलले १३ हजार ९५३ मत पाउँदा काँग्रेसका लुइँटेलले १३ हजार ९४८ मत ल्याएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अम्बिरबाबु गुरुङले ११ हजार २९६ र नेकपा एमालेकी उम्मेदवार अस्मिता थापाले १० हजार ७२० मत ल्याएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!