संगालोखबर


विराटनगर । जिल्ला समन्वय समिति ओखलढुङ्गाको प्रमुख पद निर्विरोध भएको छ । नेपाली काँग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका हुन् । हिजो जिसस प्रमुखमा भट्टराईको मात्रै उम्मेदवारी परेको हो ।

आगामी मंसिर १६ गते हुने उपनिर्वाचनमा अन्य उम्मेदवारी परेको छैन । उनी निर्विरोध निर्वाचित भएपनि औपचारिक घोषणा गर्न बाँकी छ । काँग्रेसको एकल बहुमत रहेको जिससमा एमालेले भट्टराईलाई समर्थन गरेको थियो ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!