न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा विराटनगरको कोशी अस्पताल नवौं, भरतपुर पहिलो
काठमाडौं । संघीय अस्पतालहरूको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा विराटनगरको कोशी अस्पताल नवौँ स्थानमा परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आर्थिक वर्ष २०८१/८२ को राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठीमा दिएको जानकारी अनुसार ६३ अंक प्राप्त गर्दै विराटनगर नवौँ स्थानमा परेको हो ।
चितवनको भरतपुर अस्पताल सबैभन्दा बढी ८८ अंक प्राप्त गर्दै देशकै उत्कृष्ट अस्पताल बनेको छ । दोस्रो स्थानमा परेको...





























