संगालोखबर


सोलुखुम्बु । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनका लागि सोलुखुम्बुमा सबै कोटाका प्रतिनिधिहरू सर्वसम्मत छनोट भएका छन् । खुला कोटामा बुद्धिकुमार राजभण्डारी र डुफकुमार बास्तोला चयन हुँदा दलित कोटाबाट डि.बि. रानापाल प्रतिनिधि बनेका हुन् ।

यस्तै महिला कोटामा कल्पना राई र मोहन कुमारी कार्की चयन भएका छन् । ४० वर्ष मुनीका युवाको कोटामा जगनाथ बास्तोला महाधिवेशन प्रतिनिधि छानिएका एमाले प्रचार विभाग प्रमुख नुतन श्रेष्ठले जानकारी दिए ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!