संगालोखबर


विराटनगर । आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला तीन हजार पाँच सय रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज सुन प्रतितोला एक लाख ८१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला एक लाख ८५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

यस्तै आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँ घटेको छ । महासङ्घका अनुसार आज चाँदी प्रतितोला एक हजार नौ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!