वर्ष २०७८: शेयर बजारमा नयाँ इतिहास कायम

वर्ष २०७८: शेयर बजारमा नयाँ इतिहास कायम

काठमाडौं । बाइस अर्ब बराबरको कारोबार, नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि, हितग्राही खाता खोल्नेको सङ्ख्यामा बहार, नेपालको शेयर बजारमा वर्ष २०७८ ले स्थापित गरेको मानक हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ५१ लाख २१ हजार ८६१ वटा हितग्राही खाता खुलेका छन् । यस्तै, ४२ लाख ३५ हजार ३९३ वटा मेरो शेयरको एकाउण्ट खोलिएको छ । कूल आठ अर्ब ३६ करोड १५ लाख ४३ हजार ६८४ कित्ता शेयर अभौतिकीकरण गरिएक...
कुमारी बैंकले ल्यायो ‘कुमारी डबल धमाका’

कुमारी बैंकले ल्यायो ‘कुमारी डबल धमाका’

काठमाडौं । कुमारी बैंकले नव वर्ष २०७९ को अवसर पारेर ‘कुमारी डबल धमाका’ मुद्दती निक्षेप ल्याएको छ । ग्राहकहरुलाई सुविधा दिने क्रममा बैंकले यो मुद्दती निक्षेप ल्याएको हो । निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुनेछ । त्यस्तै, प्राप्त ब्याज जम्मा रकममा नै बढोत्तरी हुदै जाने यस मुद्दती निक्षेपमा, न्युनतम मौज्दात दश हजार तोकिएको छ । सो मुद्दती निक्षेपबाट सहज रुपमा ९० प्रतिशतसम्म कर्जा सुविधा पनि ...
४० करोडको कारोबार गर्दै सकियो विराट ट्रेड एक्स्पो

४० करोडको कारोबार गर्दै सकियो विराट ट्रेड एक्स्पो

विराटनगर । विराटनगरमा जारी ‘विराट ट्रेड एक्स्पो’ सम्पन्न भएको छ । मोरङ व्यापार संघको आयोजनामा विराटनगर महानगरपालिका–२ शंकरपुरमा आयोजित बृहत व्यापार मेला आइतवार सम्पन्न भएको हो । १० दिनसम्म सञ्चालित एक्स्पोमा करिब ४० करोड बराबरको आर्थिक कारोवार भएको आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । ‘सव्य र भव्य रुपमा एक्स्पो सम्पन्न भयो, एक्स्पोमा राखिएका स्टलहरुबाट राम्रो कारोबार भएको...
पूर्वी नेपालका सम्पूर्ण उद्योग बन्द गर्ने उद्योगीको चेतावनी

पूर्वी नेपालका सम्पूर्ण उद्योग बन्द गर्ने उद्योगीको चेतावनी

विराटनगर । औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म अघोषित लोडसेडिङ हुँन थालेको भन्दै पूर्वी नेपालका उद्योगीहरुले यही अवस्था रहिरहे सम्पूर्ण उद्योगहरु बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल उद्योग परिसंघ प्रदेश १, उद्योग संगठन मोरङ र मोरंग व्यापार संघले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी अघोषित लोडसेडिङ अन्त्य गरेर उद्योगहरुमा नियमित विद्युत आपूर्ति हुँने वातावरण मिलाउँन माग गरेका हुन् । अघोषित ...
सुनको मूल्य एक लाख नाघ्यो

सुनको मूल्य एक लाख नाघ्यो

विराटनगर । नेपाली बजारमा मंगलबार सुनको मूल्य एक लाख नाघेको छ । प्रतितोला एक लाख तीन सय रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले बढेर एक लाख नाघेको हो । मंगलबार चाँदीको मूल्य पनि बढेको छ । प्रतितोला २० रुपैयाँका दरले चाँदीको मू...
ब्याजदर घटाउँन माग गर्दै मोरङका उद्योगी, व्यवसायी आन्दोलित

ब्याजदर घटाउँन माग गर्दै मोरङका उद्योगी, व्यवसायी आन्दोलित

विराटनगर । बैंकको व्याजदर घटाउँन माग गर्दै मोरङका उद्योगी, व्यवसायीहरु आन्दोलित भएका छन् । अस्वभाविक रुपमा भएको व्याजदर बृद्धिले मार परेको भन्दै आन्दोलनमा उत्रिएका उद्योगी, व्यवसायीहरुले मंगलबार प्रदर्शन गर्दै विराटनगरस्थित नेपाल राष्ट्र बैंकको शाखा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । व्यानर र प्लेकार्ड बोकेर पुगेका उद्योगी व्यवसायीहरुले राष्ट्र बैंकका शाखा प्रमुख मीना पाण्डेलाई ज्ञापनपत्र बुझा...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगम भन्छ: अझै घाटा छ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, निगम भन्छ: अझै घाटा छ

काठमाडौं । पुनः पेट्रोलियम पदार्थमा मूल्यबृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको हो । नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य १ सय ४५ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ । शनिवार राती १२ बजेदेखि यो मूल्य लागु हुँने निगमले जनाएको छ । पछिल्लो समय पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यबृद्धि भइरहेको छ । तरपनि निगमले ...
राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो

राष्ट्र उत्थान लघुवित्तको आईपीओ खुल्यो

विराटनगर । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) खुलेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासनको बिक्रि खुला गरेको हो । कम्पनीले निष्कासन गर्ने साधारण सेयरमा कुल निष्कासनको पाँच प्रतिशत अर्थात् ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । त्यस्तै जारी पुँजी २६ कर...
महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम बन्ने, उद्योग मन्त्रालयसँग मेयर नेपालले गरे सम्झौता

महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम बन्ने, उद्योग मन्त्रालयसँग मेयर नेपालले गरे सम्झौता

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । महालक्ष्मी नगरपालिका–१ कटहरेमा औद्योगिक ग्राम निर्माण गर्न लागिएको हो । औद्योगिक ग्राम बनाउँन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नगरपालिकाबीच सम्झौता भएको छ । सम्झौता पत्रमा उद्योग मन्त्रालयका तर्फबाट सह–सचिव चन्द्रकला पौडेल तथा महालक्ष्मी नगरपालिकाको तर्फबाट मेयर पर्शुराम नेपाल र निमित्त प्रमुख प्रशासकीय अधिकृत ...
धनकुटाको करदाता सेवा कार्यालयमा सनराइज बैंकको विस्तारित काउन्टर

धनकुटाको करदाता सेवा कार्यालयमा सनराइज बैंकको विस्तारित काउन्टर

धनकुटा । सनराइज बैंक लिमिटेडले धनकुटा नगरपालिका–५ स्थित करदाता सेवा कार्यालयमा विस्तारित काउन्टर राखेर बैंकिङ्ग सेवा प्रदान गर्न थालेको छ । सन्राइज बैंकले कर कार्यालयको प्रांगणमा आफ्नो १३ औं विस्तारित काउन्टर राखेर सेवा प्रदान गर्न थालेको हो । धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले एक कार्यक्रमकाबीच काउन्टर उद्घाटन गरेका छन् । कार्यक्रममा सनराइज बैंकका १ नं. प्रदेश प्रमुख व...
महालक्ष्मीको दमारका कृषकलाई अनुदानमा च्याप कटर मेशिन वितरण

महालक्ष्मीको दमारका कृषकलाई अनुदानमा च्याप कटर मेशिन वितरण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ दमार खाप्राङ्गका पशुपालक कृषकहरुलाई अनुदानमा च्याप कटर मेशिन वितरण गरिएको छ । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले ३० प्रतिशत अनुदानमा दमार क्षेत्रका १५ जना कृषकहरुलाई एक/एक वटा च्याप कटर मेसिन वितरण गरेको हो । ढुवानीसहित ३७ हजार मूल्य पर्ने सो मेसिन खरिदमा समृद्धिले ११ हजार १ सय अनुदान उपलब्ध गराएको छ । दमारमा आयोजित कार्यक्रममा महालक्ष्मी नगर...
फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य वृद्धि गरेको हो । हवाई इन्धनको पनि मूल्य बढेको छ । मूल्यबृद्धि पश्चात अब पेट्रोलको मूल्य प्रतिलिटर १३९ रुपैयाँ र डिजेल÷मटितेलको मूल्य प्रतिलिटर १२२ रुपैयाँ पुगेको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ वृद्धि गरेर १०६ रुपैयाँ पुर्याइएको छ । अन्तर्राष्ट्रियतर्फको हवाई...
भेडेटारमा सुरु भयो फुड फेस्टिवल (फोटो फिचरसहित)

भेडेटारमा सुरु भयो फुड फेस्टिवल (फोटो फिचरसहित)

धनकुटा । धनकुटाको भेडेटारमा शुक्रबारदेखि ९ औं भेडेटार फुड फेस्टिवल सुरु भएको छ । शनिवारदेखि सुरु हुँने अंग्रेजी नयाँ बर्ष २०२२ को अवसर पारेर होटल एशोसिएसन भेडेटारले तीन दिने फुड फेस्टिवल अर्थात खाना महोत्सव आयोजना गरेको हो । साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटार बजारमा आयोजित समारोहमा प्रदेश नं. १ का भौतिक पूर्वाधार विकास मन्त्री हिमाल कार्कीले पानसमा दिप प्रज्वलन गरेर फेस्टिवल उद्घाटन गरेका छन...
भेडेटारमा फुड फेस्टिवलको तयारी

भेडेटारमा फुड फेस्टिवलको तयारी

धनकुटा । पूर्वी नेपालको प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा आगामी शुक्रबारदेखि नवौैं भेडेटार फुड फेस्टिवल हुँने भएको छ । अंग्रेजी नयाँ बर्ष २०२२ सुरुवातको अवसर पारेर होटल एशोसिएसन भेडेटारले तीन दिने फुड फेस्टिवल अर्थात खाना महोत्सव आयोजना गरेको हो । आयोजक होटल एशोसिएसन भेडेटारले पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । फेस्टिवलमा पूर्वक्षेत्रमा रहेका विभिन्...
नेपालमै पहिलो पटक कुमारी बैंकले ल्यायो फोनलोन ईएमआईमा भुक्तानी गर्न सकिने सुविधा

नेपालमै पहिलो पटक कुमारी बैंकले ल्यायो फोनलोन ईएमआईमा भुक्तानी गर्न सकिने सुविधा

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपालमै पहिलो पटक फोनलोन ईएमआईमा भुक्तानी गर्न सकिने सुविधा ल्याएको छ । आफ्ना ग्राहकहरुलाई दिनानुदिन रुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पुर्याउने उद्धेश्यले गतवर्षदेखि फोनलोन सुविधा संचालन गरेको कुमारी बैंकले अहिले यस्तो सुविधा थप गरेको हो । छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिन कुमारी बैंकले नेपालमै पहिलो पटक एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडस...
महालक्ष्मी नगरपालिकाद्वारा १४० पशुपालक कृषकलाई मोटरसहितको च्यापकटर वितरण

महालक्ष्मी नगरपालिकाद्वारा १४० पशुपालक कृषकलाई मोटरसहितको च्यापकटर वितरण

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले पशुपालक कृषकहरुलाई मोटरसहितको च्यापकटर वितरण गरेको छ । नगर क्षेत्रका १४० पशुपालक कृषकहरुलाई ५० प्रतिशत अनुदानमा च्यापकटर वितरण गरिएको हो । विद्युतका माध्यमबाट चल्ने सो चापकटर गाई बस्तुलाई दिइने घाँस टुक्राउँन उपयोगी मानिन्छ । नगरपालिकामा मंगलबार औपचारिक कार्यक्रम गरेर कृषकहरुलाई च्यापकटर हस्तान्तरण गरिएको छ । कार्यक्रममा छुटेकाहरुलाई केही दिनभित्रै वितरण...
धनकुटामा सुरु भयो एभोकाडो महोत्सव (भिडियो रिपोर्टसहित)

धनकुटामा सुरु भयो एभोकाडो महोत्सव (भिडियो रिपोर्टसहित)

धनकुटा । धनकुटामा शनिवारदेखि दोस्रो एभोकाडो महोत्सव सुरु भएको छ । धनकुटा नगरपालिका एभोकाडो कृषक समूहको आयोजनामा धनकुटा–६ परिचयमोडस्थित एकोभाडो पार्कमा दुई दिने महोत्सव आयोजना गरिएको हो । धनकुटा नगरपालिका सह–आयोजक रहेको महोत्सवको प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले उद्घाटन गरेका छन् । गमलामा रोपिएको एभोकाडोको विरुवामा पानी हालेर सांसद राईले महोत्सव उद्घाटन गरेका हुन् । महोत्सव उद्घाटन गर्दै सांस...
धनकुटामा एभोकाडो महोत्सवको तयारी पुरा

धनकुटामा एभोकाडो महोत्सवको तयारी पुरा

धनकुटा । धनकुटामा शनिवार (भोली) बाट सुरु हुँन लागेको दोस्रो एभोकाडो महोत्सवको तयारी पुरा भएको छ । धनकुटा नगरपालिकाको सह–आयोजना तथा धनकुटा नगरपालिका एभोकाडो कृषक समूहको आयोजनामा धनकुटा–६ परिचयमोडस्थित एभोकाडो पार्कमा दुई दिने महोत्सव गर्न लागिएको हो । महोत्सवका लागि स्टल निर्माणसहित आवश्यक सम्पूर्ण तयारी पुरा भएको आयोजक एभोकाडो कृषक समूहका अध्यक्ष खेमराज थापाले जानकारी दिए । महोत्सव स्थलमा ३५ वट...
स्वास्थ्य र शिक्षाबाट नोबेलले तिर्यो मूलुककै सबैभन्दा बढी कर, राजश्व बिभागले गर्यो सम्मान

स्वास्थ्य र शिक्षाबाट नोबेलले तिर्यो मूलुककै सबैभन्दा बढी कर, राजश्व बिभागले गर्यो सम्मान

काठमाडौं । स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट मूलुककै सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यो बर्ष पनि सम्मानित भएको छ । आर्थिक बर्ष २०७६/०७७ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेर नोबेल सम्मानित भएको हो । १० औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित समारोहकाबीच आन्तरिक राजश्व विभागले नोबेललाई सम्मान गरेको छ । कार्यक्रम...
नोबेलले कर्मचारीलाई बाढ्यो ७ करोड ५७ लाख बोनस

नोबेलले कर्मचारीलाई बाढ्यो ७ करोड ५७ लाख बोनस

बिराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले आफ्ना कर्मचारीहरुलाई बोनस बापत ७ करोड ५७ लाख रकम वितरण गरेको छ । मुनाफा र चाडपर्व बोनस बापत नोबेलले कर्मचारीहरुलाई ठूलो रकम वितरण गरेको हो । मुनाफा बापत ६ करोड २४ लाख ९ हजार ६ सय ९० रुपैयाँ र चाडपर्व बोनस बापत १ करोड ३२ लाख ९४ हजार ५ सय ५० गरी कुल ७ करोड ५७ लाख ४ हजार २ सय ४० रुपैयाँ बोनस वितरण गरिएको नोबेलले जनाएको छ । कर्मचारीहरुलाई बेसिक तलबको ...
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, महिनामा तीन पटक मूल्यवृद्धि

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, महिनामा तीन पटक मूल्यवृद्धि

काठमाडौं । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजल, ग्यास र हवाई इन्धनको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाएर १ हजार ५ सय ७५ रुपैयाँ पुर्याइएको छ । अब पेट्रोल प्रति लिटर १३६ रुपैयाँ र डिजेल, मटितेल प्रतिलिटर ११९ रुपैयाँ पुगेक...
error: Content is protected !!