माओवादी जिताउन म मैदानमा आएँ : दाहाल
काठमाडौ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दोस्रो चरणको निर्वाचनमा चुनाव जिताउनका लागि आफू मैदानमा आएको बताए ।
सोलुखुम्बुको सोताङमा शुक्रबार चुनावी सभालाई सम्बोधन गर्दै दाहालले पहिलो चरणमा तेस्रो पार्टीको रुपमा देखिएको र त्यसमा आफू प्रधानमन्त्री भएकोले कुनै तयारी गर्न नभ्याएको बताए । ‘मैले त हाम्रो पार्टीले कति ठाउँमा जित्यो भन्ने नै थाहा पाएको थिइनँ । प्रधानमन्त्री छोडेर बुझ्दाखेरी ४६ ...
