उदयपुर । दोस्रो चरणको निर्वाचनमा १४ गते भएको निर्वाचनमा उदयपुरको ताप्ती गाउँपालिका वडा नं.१ र वडा नं. २ मा एमाले प्यानल नै विजय भएको छ ।
मत परिणाम अनुसार वडा नं. १ का वडाध्यक्ष्यको उम्मेदबार गोविन्द विक्रम सेन र वडा नं. २ को वडाध्यक्ष्यमा धर्म ध्वज राई विजय भएको छ । मतपरिणाम अनुसार सेनले ४२६ र राईले ३२४ मत ल्याएर विजय भएको छ ।
आधिकारिक घोषणा भने हुन बाँकी रहेको जिल्ला निर्वाचन प्रमुख एक बहादुर बस्नेतले बताए । यस्तै गाउँपालिका प्रमुखमा स्वतन्त्रका पदम बहादुर तामाङको अग्रता कायमै रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!