धनुकटा, १५ असार । धनकुटाको महालक्ष्मी नगरपालिकामा एमालेले अग्रता लिएको छ । पहिलो चरणमा २ सय मत गणनाको परिणाम सार्वजनिक गरिएको छ । पहिलो पटक सार्वजनिक मतपरिणाम यस्तो छ …

मेयर
एमाले– १४७
काग्रेस–राप्रपा गठबन्धन –३३
माओवादी केन्द्र– ८

Advertisement

उप–मेयरमा
एमाले– १५०
काग्रेस–राप्रपा गठबन्धन–३३
माओवादी केन्द्र– ९

 

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!