संगालोखबर संवाददाता

धनकुटा, १६ असार ।  धनकुटाको छथर जोरपाटी गाउँपालिका १ मा एमालेको प्यानलनै बिजयी भएको छ । एमालेका पुखमान आलेले ४ सय ४४ मत ल्याउँदै बिजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका गोबिन्द लिम्बुले २ सय ५० मत प्राप्त गरेका छन ।

Advertisement

यता छथर जोरपाटी गाउँपालिका २ को वडाध्यक्षमा माओवादी केन्द्रका कृष्ण कुमार मगर बिजयी भएका छन । उनले ४ सय ९९ मत प्राप्त गरेका छन भने निकटतम प्रतिद्धन्द्धी एमालेका इन्द्र सारु मगरले ४ सय ९८ मत ल्याएर पराजित भएका छन । १ मतान्तरले मगर बिजयी भएका हुन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement