रबिन कटेल/संगालोखबर

धनुकटा, १५ असार । धनकुटा नगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ । नगरपालिका २ को ८ सय १३ मत गणना गर्दा एमालेको अग्रता देखिएको हो । पहिलो चरणमा सार्वजनिक मत परिणाम यस्तो छ ।

एमाले– ५४५
कांग्रेस– १२४
माओवादी केन्द्र– ८७
राप्रपा–५५

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement