Avatar photoSangalo Khabar

धनुकटा। धनकुटाको छथर जोरपाटी गाउँपालिकामा आज बिहान १० बजेबाट मतगणना सुरु भएको छ । बिहान बसेको सर्वदलिय बैठकको निर्णय अनुसार मतगणना थालिएको हो ।

Advertisement

  दोस्रो चरणको स्थनीय तह निर्वाचन अन्र्तगत छथरमा हिजो भएको मतदानमा ७ हजार ६ सय ७२ मत खसेको थियो ।

१० हजार ७ सय ३५ मतदाता रहेको छथरमा ७१ दशमलव ४८ प्रतिशत मत खसेको हो ।

संगालोखबरबाट निर्वाचनको लाईभ अपडेट भईरहेको छ । संगालोखबर हेर्दै गर्नुहोला ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement