धनुकटा, १५ असार । धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ । पहिलो पटक सार्वजनिक भएको मत परिणाम यस्तो छ ।

Advertisement

धनकुटाको खाल्सा छिन्ताङ्ग सहिदभूमी गाउँपालिका
एमाले– ७७४
माओवादी केन्द्र– २९४
कांग्रेस २९१
राप्रपा– ३

संगालोखबरबाट निर्वाचनको लाईभ अपडेट भईरहेको छ । लाईभ अपडेटका लागि www.sangalokhabar.com  हेर्दै गर्नुहोला ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!