संगालोखबर संवाददाता

धनकुटा, १६ असार । धनकुटामा नयाँ शक्ति पार्टीले बिजयको खाता खोजेको छ । धनकुटा नगरपालिका–३ बाट नयाँ शक्तिका विकास घिमिरे बिजयी भएका छन ।

घिमिरेले २९६  मत ल्याए भने उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मुकुन्द भण्डारीले २ सय ६५ मत पाएका छन ।

Advertisement

धनकुटा नगरपालिका वडा नम्बर २ बाट यसअघि एमालेले बिजय प्राप्त गरिसकेको छ ।

अन्य वडाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत किशोर घिमिरेले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement