Sangalo Khabar

भोजपुर । भोजपुरको रामप्रसाद राई गाँउपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ । वडा नं ८ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार मनोज राईले पहिलो खाता खोलेका हुन् । उनले ३२२ मत ल्याए भने एमालेका पाँचकुमार राईले ३१० मत प्राप्त गरे ।

Advertisement

गाउँपालिका अध्यक्षमा भने एमालेले अग्रता कायम गरेको छ । एमाले अध्यक्षका उम्मेदवार विजय राईले ३१० र माओवदी केन्द्रका उम्मेदवार थामबहादुर राईले २९६ मत ल्याएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement