धनकुटाका सात वटै तहका एमाले उम्मेदवार सार्वजनिक
धनकुटा । असार १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले धनकुटाका सातवटै स्थानीय तहका सम्पुर्ण उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।
एमाले धनकुटाले बिहीबार पत्रकार सम्मेलन गरी जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाका उम्मेदवारहरु सार्वजनिक गरेको हो । एमालेले धनकुटा नगरपालिकाको मेयरमा चिन्तन तामाङ्ग र उप–मेयरमा शकुन्तला बस्नेतलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै बृषबहा...
