रबिन कटेल/संगालोखबर

धनकुटामा पनि दोस्रो चरणको स्थानीय तह निर्वाचनको मत परिणाम आउँने क्रम जारी छ । धनकुटाका तीन नगरपालिका र चार गाउँपालिकामा मतगणना भईरहेको छ । हालसम्म प्राप्त मत परिणाम यस्तो छ…

धनकुटा नगरपालिका 
नेकपा एमाले
चिन्तन तामाङ (प्रमुख)- १८३३
शकुन्तला बस्नेत (उपप्रमुख) – १९८९

Advertisement

नेपाली काग्रेस
दिनेश राई (प्रमुख)ः ९००
रेणु श्रेष्ठ (उपप्रमुख) ः ५९५

माओवादी केन्द्र
गणेश विष्ट (प्रमुख) ः ७३६

विष्णुमाया कन्दङवा (उपप्रमुख) ः ६२०

महालक्ष्मी नगरपालिका 
नेकपा एमाले 
पर्शुराम नेपाल (प्रमुख) ः १४८४
मञ्जु अधिकारी (उपप्रमुख) ः १५१३

काग्रेस 
अग्नी पौडेल (प्रमुख) ः ८७४

राप्रपा
महेन्द्र निरौला (उपप्रमुख) ः ७२६

माओवादी केन्द्र
राम नेपाल (प्रमुख) ः ८८३
डिना बुढाथोकी (उपप्रमुख) ः ४५३

पाख्रीवास नगरपालिका
नेकपा एमाले
बिर्खबहादुर राई (प्रमुख ) ः १३२७
देवकला तिम्सिना (पौडेल) (उपप्रमुख) ः १३५३

काग्रेस
इन्दिरा थापा (प्रमुख) ः ४२२
ज्ञानबहादुर गुरुङ (उपप्रमुख) ः ४३२

माओवादी केन्द्र
कृष्ण कटुवाल (प्रमुख) ः ४८१
करुणा राई (उप प्रमुख) ः ४७४

खाल्सा छिन्ताङ्ग शहिदभमि गाउँपालिका
नेकपा एमाले
मनोज राई ( अध्यक्ष) ः २२३३
रत्नश्वरी राई (उपाध्यक्ष ) ः २२४०

नेपाली काग्रेस
तिर्थ राई (अध्यक्ष ) ः ७५२
कमलकुमारी राई (उपाध्यक्ष ) ः ६०७

माओवादी केन्द्र
भरतसिंह राई (अध्यक्ष ) ः ११९२
रामकुमारी राई (उपाध्यक्ष ) ः ११४१

चौविसे गाउँपालिका
नेकपा एमाले
खजिन्द्र राई (अध्यक्ष ) ः ४५८
यज्ञकुमारी रुचाल (उपाध्यक्ष) ः ४७१

नेपाली काग्रेस
हर्कराज चेम्जोङ (अध्यक्ष) ः ३१७
संघीय समाजवादी फोरम नेपाल
उपेन्द्र लावती –उपाध्यक्ष) ः २७६

माओवादी केन्द्र
दलबहादुर मगर ( अध्यक्ष) ः ७३
शोभा बस्नेत (उपाध्यक्ष) ः ६८

छथर जोरपाटी गाउँपालिका
नेकपा एमाले
शेरबहादुर लिम्बू (अध्यक्ष) ः ७९७
भीमकला श्रेष्ठ –उपाध्यक्ष ) ः ७३२

नेपाली काग्रेस
निर्मल ओझा – अध्यक्ष ) ः १३४
मुना तामाङ्ग ः १४८

माओवादी केन्द्र 
विष्णु पारघरी (अध्यक्ष) ः ६०१
गीता खेवा (उपाध्यक्ष) ः ९०८

राप्रपा
माधव भट्टराई (अध्यक्ष) ः ४८६
देवी सिंजाली (उपाध्यक्ष) ः २८८

साँगुरीगढी गाउँपालिका
एमाले
कुमारजंग याखा –अध्यक्ष ) ः २१९
विन्द्रा राई (उपाध्यक्ष) ः २०९

काग्रेस
जितेन्द्र रुम्दाली (अध्यक्ष) ः २१९

संघीय समाजवादी फोरम नेपाल
बलबहादुर राई (उपाध्यक्ष) ः १५४

माओवादी केन्द्र 
जगतबहादुर राई (अध्यक्ष) ः ७२
सरस्वती लिम्बू –(उपाध्यक्ष) ः १३२

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement